सिरहा र इलामका एसपीमाथि कारबाहीको तयारी

काठमाडौं । सिरहा र इलामका एसपी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले सिरहाका एसपी सन्तोष आचार्य तथा इलामका वासुदेव खतिवडालाई कारबाही गरी जिल्लाबाट हटाएको हो ।
दुवै जनाको गल्ती भेटिएपछि हटाइएको हो । उनीहरुमाथि थप छानविन समेत हुने सम्भावना छ ।
सिरहा रमेश पण्डित तथा इलाममा प्रभु ढकाललाई पठाइएको छ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया