राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजिनामा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ चिरञ्जिवी नेपालको राजिानामा स्वीस्कृत भएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गदै नेपालले दिएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत भएको जानकारी दिए ।
सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेपछि नेपालले असन्तुष्टि प्रकट गर्दै विवादित अभिव्यक्ति दिएका थिए । जसकारण नेपालले राजीनामा पत्र बुझाएका थिए ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया