NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १९ गते

पाँचवर्ष भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्रदान गरिने

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा दिने बताएको छ ।

मंगलबार ०८१/०८२ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी पाँचवर्ष भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्रदान गरिने जानकारी दिर्दै विद्यालय बाहिर भएका बालबालिकालाई वैकल्पिक अनोपचारिक शिक्षा प्रदान गरिने बताए ।

त्यस्तै, सरकारले दिवा खाजामा कार्यक्रममा परिमार्जन गर्नेसमेत नीति तथा कार्यक्रममामा उल्लेख गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष