फिनल्यान्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने
काठमाडाैं । फिनल्यान्ड सरकारले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने दिने भएकाे छ । फिनल्याण्डले जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि साे रकम अनुदान दिने भएको हाे ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फिनल्यान्ड सरकारले दिने सो रकम अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हाे ।
प्रतिक्रिया