जानकी मन्दिरलाई ‘वेडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’ बनाइने

काठमाडौं । सरकारले जनकपुरधामस्थित राम जानकी मन्दिरलाई ‘वेडिङ हब’ र गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ‘बर्थिङ हब’ को रुपमा विकास गर्ने भएको छ । सरकारले जानकी मन्दिरलाई ‘डेस्टिनेसन वेडिङ’ का रुपमा अघि बढाउने भएको हो ।
पर्यटन क्षेत्रलाई विकास गर्ने उद्देश्य अन्तर्गत सरकारले यी रणनीति अपनाउन लागेको हो । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्ने क्रममा यो जानकारी दिएका हुन् ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया