बजेटमा समेटिइन् प्रचण्डपत्नी सीता दाहाल
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी दिवंगत सीता दाहाल पनि समेटिएकी छन् ।
सरकारले काठमाडौं विश्वविद्यालय अन्तर्गत उनको नाममा रकम विनियोजन गरेको हो ।
अर्थमन्त्री वर्षमान पुनले जानकारी दिएअनुासार काठमाडौं विश्वविद्यालय अन्तर्गत सिता दाहाल मेमारियल कलेज अफ न्याचुरोपेथी एण्ड योगिक साइन्सका लागि रकम विनियोजन गरिएको छ ।
यसअघि पनि नेताहरूले आफन्तका नाममा बजेट विनियोजन गर्ने गरेका थिए ।
ताजा अपडेट
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
-
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने


प्रतिक्रिया