श्रीमतीको मृत्युपछि असामका गृहसचिवद्वारा आफैंलाई गोली हानेर आत्महत्या

काठमाडौं । उपचारको क्रममा श्रीमतीको मृत्यु भएपछि भारतको असामका एक उच्च प्रहरी अधिकारीले गोली हानेर आत्महत्या गरेका छन् ।
डिआइजी तहमा प्रदेशको गृह मन्त्रालयमा कार्यरत ४४ वर्षिया शिलादत्य छेतियाले गुवाटीस्थित अस्पतालमै सर्भिस पेस्तोलले गोली हानी आत्महत्या गरेका हुन् ।
उनकी श्रीमतीलाई क्यान्सर भएको थियो । उपचारका लागि उनी चार महिनादेखि बिदामा थिए । नेमकेयर अस्पतालमा श्रीमतीलाई मृत घोषणा गरेको केही मिनेटमै उनले गोली हानेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया