नबिल बैंकको लाभांश घोषणा
काठमाडाैं । नबिल बैंक लिमिटेड (NABIL) ले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १३ गते बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषणा गरेको लाभांश आगामी वार्षिक साधारणासभाले पारित गरेपश्चात र नेपाल राष्ट्र बैंकको स्वीकृत भएपछि वितरण हुने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा
-
महोत्तरीमा दुई करोड रुपैयाँ भन्दा बढीको एप्पल कम्पनीको एयर वर्डस बरामद
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय


प्रतिक्रिया