परराष्ट्र मन्त्रालयमा सचिव पद रिक्त

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन भएकी छिन् । संसदीय सुनुवाई समितिले उनको नाम बुधबार अनुमोदन गरेको हो ।
अब एग्रिमो आएसँगै उनी चार वर्ष बेल्जियममा हुनेछिन् ।
उनको अनुमानेदसँगै परराष्ट्र मन्त्रालयमा सचिव पद रिक्त भएको छ । जूद पदमा परराष्ट्रका वरिष्ठतम् सहसचिव अमृतबहादुर राईको बढुवा हुने सम्भावना छ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया