स्थानीय तह उपनिर्वाचन : ११ बजेसम्म खस्यो २५ प्रतिशत मत

काठमाडौं । जारी स्थानीय तह उपनिर्वाचनमा अहिले बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगले शान्तिपूर्ण ढंगले मतदान भइरहेको जानकारी दिँदै अहिले ११ बजेसम्म २५ प्रतिशत मत खसिसकेको जनाएको छ ।
३३ जिल्लाको ४४ स्थानीय तहको रिक्त पदका लागि आइतबार बिहान ७ बजेदेखि मतदान चलिरहेको छ । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया