नेपाल प्रहरीका २५ एसपीको बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका २५ प्रहरी उपरीक्षक (एसपी) हरूको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सोमबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फका २५ एसपीलाई एसएसपीमा बढुवा गर्ने सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपमशमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारीलगायत छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया