१४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
काठमाडौं । १४ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत बाह्राताल घर भएका २५ वर्षीय गगन कामी रहेका छन् ।
उनलाई इलाका प्रहरी बानियाँभार, बर्दियाले गएराति पक्राउ गरेको हो । उनी हाल बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्दै आएका थिए ।
सोही नगरपालिका–६ पथ्थरडाँडास्थित किशोरीलाई शुक्रबार साँझ करणी गरेको प्रहरीले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया