दुई डिएसपीको बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई नायब उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिको सचिवालयले जनपद समूहतर्फका रवीन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतको बढुवा सिफारिस गरेको हो ।
कार्की हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखामा र बस्नेत राष्ट्रिय सुरक्षा परिषद् सचिवालय, सिंहदरबारमा कार्यरत छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया