नयाँ वर्षमा एनआईसी एशिया बैंकको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६ ’ योजना घोषणा
काठमाडौं । एन आई सी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्टसँगको सहकार्यमा ग्राहकरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६ योजना घोषणा गरेको छ ।
यस योजनामा सहभागी हुने ग्राहकहरुले आईफोन १६ जित्न सक्नेछन् । बैंकका अनुसार साे योजनामा सहभागी हुनका लागि ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सय रूपैयाँ वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।
योजना अवधि समाप्त भएपछि योजनामा सहभागी हुने ग्राहकमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिने बैंकले जनाएकाे छ । योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया