NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

को बन्ला राष्ट्र बैंकको गभर्नर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरिने सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको जनाइएको छ । आजको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुुक्ति गरिने सहमति जुुटेको छ ।

पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको गभर्नर सिफारिस समितिको बैठक पनि आज ४ बजे बस्ने गरी बोलाइएको छ । समितिको बैठक लगत्तै ५ बजे  मन्त्रिपरिषद् बैठक बस्ने छ ।

ताजा अपडेट

नेपालवाच विशेष