एयर इन्डिया दुर्घटना : २४२ जना सवार जहाज लण्डन जाँदै थियो

काठमाडौं, २९ जेठ । भारतको अहमदावादमा भएको एयर इन्डियाको जहाजमा २४२ जना सवार रहेका खुलेको छ ।
एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर जहाज २३२ यात्रु र १० जना चालक दलका सदस्यहरू बोकेर लण्डनका लागि उडेको थियो । अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयमा नै जहाज दुर्घटनाग्रस्त भएको हो ।
उड्ययन मन्त्री राम मोहन नायडुले दुर्घटनाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि जानकारी गराएर दुर्घटनास्थल पुगेका छन् ।
ताजा अपडेट
-
यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
-
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
-
राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
-
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
प्रतिक्रिया