अमेरिकी बाबु र भारतीय आमाबीच छोरी खोसाखोस
काठमाडौं । बुधबार काठमाडौंको कालिकास्थानस्थित अध्यागमन कार्यालय अनौठो घटना देखियो । जहाँ एक पुरुष र भारतीय मुलकी एक महिला हिला एउटी बालिका खोसाखोस गरिरहेका देखिन्थे । ती महिलालाई अर्की भारतीय महिलाले पनि साथ दिइरहेकी थिइन् ।
यसरी खोसाखोस गर्नेमा थिए भारतीय मूलका अमेरिकी नागरिक करण गोयल र भारतीय नागरिक कनिका लुथ्रा ।
अध्यागमन विभाग स्रोतका अनुसार करण छोरीका लागि भिसा लिन आएका रहेछन् । तर उनकी पूर्वपत्नीले नदिएपछि विवाद सिर्जना भएको हो ।
अमेरिकी र भारतीय दूतावासका अधिकारीहरूले पछि दुवै पक्षलाई राखेर विवाद मिलाउने काम गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया