अब पार्टीहरू पुनर्गठन हुनुपर्छ : सुरेन्द्र पाण्डे
काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति, विकास र समृद्धिका लागि सोच्नु आवश्यक रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत समयले नेतृत्व र सङ्गठनहरूमा व्यापक पुनर्गठनको खाँचो औँल्याएको उल्लेख गर्दै नयाँ अवस्थाबाट हरेक व्यक्ति र पार्टीहरूले आफूलाई आफ्नो कार्यको मूल्याङ्कन गर्न, सही मार्ग पहिल्याउनु पर्नेमा जोड दिएका छन् ।
पाण्डेले हालको राजनीतिक परिघटना र तनावग्रस्त अवस्थामा सबै राजनीतिक पार्टीहरूका अवस्था समेत गम्भीर बन्न पुगेको सङ्कटको अवस्थामा धैर्यधारण गरी अगाडि बढ्नु आवश्यक रहेको बताएका छन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया