आन्तरिक विवादका कारण दाङको मस्जिदमा आक्रमण
काठमाडौं । दाङको एक मस्जिदमा भएको आक्रमण आन्तरिक विवादका कारण भएको खुलेको छ ।
लमहीस्थित सुनन्त फैजाने रजा मस्जिदमा शुक्रबार दिउँसो नमाज पढिरहेको बेला भएको आक्रमणको घटना मस्जिदभित्रकै अर्को पक्षले गरेको खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेका अनुसार मस्जिद व्यवस्थापन समितिका अध्यक्ष जमात अलीको राजीनामाको विषयमा विवाद सुरु भएको थियो ।
अर्काे पक्षले उनको राजीनामा माग गर्दै आएको थियो । सोही क्रममा शुक्रबार दुवै समूहबीच चक्कु र इटा प्रहार गरी झडप भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया