भारत–ब्राजिलबीच दुर्लभ खनिज तत्वमा सहकार्य गर्ने समझदारी
काठमाडौं । भारत र ब्राजिलले २१ फेब्रुअरीमा रणनीतिक रूपमा महत्वपूर्ण ‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’ (दुर्लभ तत्व) को क्षेत्रमा सहकार्य विस्तार गर्न दूरगामी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
नयाँ दिल्लीमा जारी एआई सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा आएका ब्राजिलका राष्ट्रपति लुईज इनासियो लूला दा सिल्भाले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै ‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’को क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नयाँ दिल्लीमा दुवै नेताबीच भएको विस्तृत वार्तापछि यो साझेदारीलाई अन्तिम रूप दिइएको हो । यो समझदारीले दुवै देशको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने मात्र होइन, विश्वव्यापी आपूर्ति शृंखलाको समीकरणसमेत परिवर्तन गर्न सक्ने क्षमता राख्ने बताइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया