राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । राष्ट्रिय तथा सूचना प्रविधि केन्द्रअन्तर्गत कार्यालयमा विभिन्न पदमा कर्मचारी माग गरिएको छ । आर्थिक वर्ष ७८/७९ को बाँकी अवधिको लागि करार सेवामा योग्यता, अनुभव र उमेर पुगेकाहरूले आवदेन दिन सक्ने केन्द्रले जनाएको छ ।
इत्छुक आवेदकले सूचना जारी गरिएको १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने छ । आवेदन अनलाइनबाट दिन सकिने छ । केन्द्रले सूचना प्रविधि निर्देशक, कम्युटर इन्जिनियररिङ, इलोक्ट्रिकल इन्जिनियर, इलेक्ट्रिकल ओभरसियर, कम्युटर टेक्निसियन र कम्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको हो ।
दरखास्त पेश गर्दा आवदेकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा चारित्रिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, साथै इन्जिनियरिङ पदको लागि नेपाली इन्जिनियरिङ परिषदमा दर्ता प्रमाणपत्र हुनुपर्ने छ ।
कर्मचारी छनोटको आधार लिखित, प्रयोगात्मक तथा अन्तर्वार्ताको माध्यमबाट गरिने छ ।


ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया