प्रधानमन्त्री बालेनको अपिल : सामाजिक सद्भाव कायम राख्न सबै नागरिक जिम्मेवार बनौँ
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेका छन् । सुनसरीको कप्तानगञ्ज घटनापछि देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्ताे आग्रह गरेका हुन् ।
‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ,’ अपिलमा भनिएको छ ।
अशान्ति र विभाजनको अवस्था अन्त्य गर्दै आपसी एकता, शान्ति र सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
वीरगञ्जमा फेरि निषेधाज्ञा जारी
-
पूर्वी तराईको घटनाप्रति राष्ट्रपति चिन्तित, प्रधानमन्त्री, पूर्वराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल
-
मन्त्री चौधरीद्वारा व्यावसायिक प्रांगारिक मल उत्पादकहरूको विवरण संकलन सुरु
-
सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वपक्षीय सद्भाव र्याली
-
आफ्ना सांंसदहरूलाई बाेलाएर प्रधानमन्त्रीले भने– सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छ


प्रतिक्रिया