सडकमा सेकुवा बेचेको तस्बिरले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं । भारतको कश्मीरको सडकमा खानेकुरा पसल थापिरहेका एक व्यक्तिको तस्बिरले अन्तर्राष्ट्रिय फोटाग्राफी अवार्ड जितेको छ । सो तस्बिरका लागि देवदत्त चक्रवर्तीले पिंक लेडी फुट फोटोग्राफर अफ द इएर २०२२ उपाधि हात पारेका हुन्।
भारतीय फोटोग्राफरले सो तस्बिर श्रीनगरको व्यस्त सडकमा राति खिचेका थिए । उनले यो तस्बिर राति भीडभाड भएको सडकमा पसलेहरुले कोइलामा सेकुवा पोलिरहेको वेला खिचेका थिए ।
परिकारसम्बन्धी फोटो प्रतियोगितामा ६० देशका फोटोग्राफरले हजारौं तस्बिर पठाएका थिए । प्रतियाेगितामा उत्कृष्ट भएका अन्य तस्बिरहरूः




ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया