मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौं । मोटर साइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विरगन्ज नगरपालिका-१० रानीघाट र रौतहट राजदेवी नगरपालिका-७ बस्ने किशोर रहेका छन् । प्रहरीले दुबै अभियुक्तको उमेर १८ वर्ष रहेको जनाएको छ ।
सोही नगरपालिका कुम्हाल टोल बस्ने हिमाल गौतमको ना.६४प९६०० नम्बरको मोेटरसाइकल उनकै घर अगाडि पार्किङबाट शनिबार चोरी भएको थियो । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट शिवपार्वतीबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया