बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । बबरमहलमा स्कुटर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । उक्त स्कुटर आइतबार राति पौने १२ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा डडेल्धुरा अमरगढी नगरपालिका–५ घर भएका केबिन श्रेष्ठ रहेका छन् ।
श्रेष्ठ हाल कोटेश्वर बस्दै आएका थिए । बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो । श्रेष्ठको उपचारको क्रममा वीर अस्पतालमा आज बिहानीपख पौने दुई बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया