प्रशासनको उपसचिवमा को–को भए बढुवा (सूचीसहित)

काठमडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० शाखा अधिकृतलाई उपसचिवमा बढुवा गर्न सिफारिस गरेको छ ।
बढुवा समितिको माघ १७ को निर्णयअनुसार ३० शाखा अधिकृतको उपसचिवमा पदोन्नति गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
बढुवा हुने शाखा अधिकृतहरूमा ज्ञानुप्रसाद पनेरू, भक्तिसरा राना, गौतमराज अमात्य, अम्मरराज जोशी , महमद शेरे मुस्तफा, ओमप्रकाश महतो, चन्द्रबहादुर थापा, दीपककुमार आचार्यलगायत छन् ।
प्रतिक्रिया