शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग निन्दनीय : प्रचण्ड-नेपाल
काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललेले प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध बालुवाटारमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा क्रुरतापूर्वक बल प्रयोग गरेको भन्दै घटनाको निन्दा गरेका छन् । प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदमविरुद्ध सचेत समुदायले चालेको अग्रगमनको अभियानमा क्रुरतापूर्वक बल प्रयोग गरेकोप्रति उनीहरुले आपत्ति जनाएका हुन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरुले शान्ति पूर्ण यस्ता कार्यक्रममा हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया