NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

लाेक सेवा प्रश्न : सरकारको कार्यक्षेत्रमा प्रभाव पार्ने ५ तत्वहरु र १६ विस्तारकारी भूमिका

सरकार र कार्यक्षेत्र

कानूनी शासनको अभ्यास, सार्वजनिक मामिलाको नियमन, राजनीतिक छनोटको आधारमा नीति निर्माण र यी कार्यको लागि नेतृत्व प्रदान गरी राज्यको व्यवस्थापन गर्ने र समाज कल्याणको लागि सामूहिक र संगठित कार्य गर्ने संस्थागत संरचना सरकार हो । सरकारको परिभाषा र कार्यक्षेत्र वृहद विषयवस्तु हुनुका साथै अनेक चरहरुले प्रभाव पार्ने राजनीतिक कला र विज्ञान हो ।

सामान्य र परम्परागत अर्थमा शान्ति सुरक्षा. राजश्व संकलन मौद्रिक र वित्तीय प्रशासन र वाह्य सुरक्षा गर्ने भूमिक भएको वैध संयन्त्र सरकार हो । सरकारको महत्व र भूमिका सदैव महत्वपूर्ण हुने भए तापिन संसारमा सरकारको कार्यक्षेत्रको हिसावले विस्तारित र संकुचित हुने गरेको पाइन्छ । सरकारको कार्यक्षेत्रमा देहायका तत्वहरुले प्रभाव पार्दछन ।

  • राजनीतिक व्यवस्था : राजनीतिक प्रणालीका आधारमा सरकार कस्तो र कत्रो हुने भन्ने निर्धारण हुन्छ । लोककल्याणकारी राज्य, प्रजातान्त्रिक वा निरकुंश राजनीतिक प्रणालीको आधारमा सरकारको कार्यक्षेत्रको आँकलन गर्न सकिन्छ ।
  • आर्थिक नीति र कार्यप्रणाली: अर्थ व्यवस्थालाई पनि राजनीतिले नै प्रभाव पार्ने भए तापनि पूँजीवाद वा समाजवाद वा मिश्रित कस्तो अर्थराजनीति वहाल छ सोही बमोजिम राज्यको आकार र व्यवहार फरक हुन सक्दछ ।
  • सामाजिक आवश्यकता: सरकार जनताको कुन तहसम्मको आवश्यकतामा प्रत्यक्ष संलग्न हुनुपर्दछ भन्ने कुरा सामाजिक अवस्था र आवश्यकतामा आधारित हुन्छ ।
  • अन्तरराष्ट्रिय प्रभाव: २० औ शताब्दि पछि त संसारका सरकारको स्वरुप, शासन र संरचनामा अन्तरराष्ट्रिय प्रभाव बढदो छ । विकास सहायता सहितको विकास नीतिको सिफारिस विश्वजगतबाट हुने गरेको पाइन्छ ।
  • समयको माग परिवेश र घटनाक्रम : राजनीतिक घटनाक्रम नेतृत्व परिवर्तन विश्व वजारको गतिशिलिता र भूमण्डिकरणको प्रभावक सरकारको कार्यक्षेत्रमा परेको पाइन्छ ।

सरकारको विस्तारकारी भूमिका

जनताको सार्वभौमसत्ता र नैसर्गिक स्वतन्त्रतालाई वैधानिक तवरले सीमित पारी राज्य सञ्चालन गर्ने अर्थात शासकीय अधिकार र स्रोतसाधनमाथिको व्यवस्थापकीय अख्तियारी प्राप्त गर्ने सरकार जनता र समाजको बृहत्तर हित र उन्नतिमा क्रियाशील हुनु पर्दछ भन्ने मान्यता रहेको छ ।

सरकार स्वभावैले जनकेन्द्रित र उत्तरदायी हुनुपर्ने भएकाले सरकार जनताको गर्भ देखि चिहानसम्मका आवश्यकता पूरा गर्नु पर्ने अवधारणा म्याक्सिमालिष्ट अवधारणाले लिएको पाइन्छ । देहायको आवश्यकता र औचित्यका लागि सरकारको विस्तारित भूमिका आवश्यक पर्दछ ।

  • राष्ट्र र जनताको बृहत्तर हित
  • गाँस वास र कपासको ग्यारेण्टि
  • कानून राज र मानवअधिकारको प्रत्याभूति
  • समन्याय सामाजिक न्याय र समावेशीकरण सुनिश्चित
  • नागरिक शिक्षा मार्फत स्वस्थ जनमत निर्माण
  • आर्थिक साधन स्रोत प्राकृतिक र सार्वजनिक साधनस्रोतको कुशल व्यवस्थापन
  • वातावरण संरक्षण
  • लैगिंक न्याय र सशक्तिरण
  • पछाडि परेको वर्गको उत्थान
  • सन्तुलित विकास र दुर्गम क्षेत्रको विकासमा जोड
  • जनताको लोकतान्त्रिक अधिकारको उपभोग सुनिश्चित
  • सामाजिक सद्भाव ऐक्यवद्धता र सामञ्जस्यता कायम गरी राष्ट्रिय एकता सुदृढ
  • उन्नतिशील र समृद्ध अर्थतन्त्रको विकास गर्न
  • वाह्य हस्तक्षेप र संकटबाट जोगाउन
  • सार्वजनिक सेवामा समानुपातिक र समतामूलक पहुँच सुनिश्चित गर्न
  • सुशासन प्रत्याभूत गर्न

यसरी विशिष्ट र वृहत आवश्यकता पूरा गर्न सरकारको कार्यक्षेत्र र भूमिका विस्तारित हुनुपर्दछ भन्ने मान्यता रहेको छ । तथापि सरकारको रुप, सार र कार्यक्षेत्र तथा भूमिका अर्थराजनीतिक पर्यावरणले निर्धारित गरेको हुन्छ ।

यो आवश्यकताको सिद्धान्तमा आधारित हुन्छ । जति नै विकसित मूलुक भए पनि संरक्षण र संवर्द्धनकारी कार्यक्षेत्र र भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । नेपाल जस्तो गरिबी, अशिक्षा र असमानता रहनुको साथै राजनीतिक द्वन्द्व र संक्रमणको लामो श्रृंखला बेहोरेको मुलुकमा सरकारको विस्तारित भूमिका र कार्यक्षेत्र अपेक्षित हुन्छ ।‍

औद्योगिक, व्यापारिक एवं वित्तीय र अर्थराजनीतिक क्षेत्रको गतिशिलतासँगै सरकारको सार्थक उपस्थितिका साथ शासनका सवै अंग र कर्ताहरुवीच उचित सन्तुलन कायम गर्नु श्रेयस्कर हुन्छ ।

 

Meningkat Tajam Setelah Kamu Coba Game Slot Mahjong Memberikan Banyak Game Gacor Update

Bagi penggemar slot online, Mahjong Ways 2 adalah salah satu permainan paling menguntungkan dan menarik karna slot mahjong selalu kasih cara terbaik gimana cara bertaruh. Dikembangkan oleh PG Soft, permainan ini menggabungkan elemen Mahjong klasik dengan mekanisme modern slot online. Dalam panduan ini, kita akan membahas secara lengkap semua hal yang perlu diketahui tentang Mahjong Ways 2, mulai dari fitur unggulan, strategi menang, hingga cara bermain dengan benar.

Keunggulan Mahjong Ways 2 yang Membuatnya Berbeda

1. Sistem Permainan yang Unik

  • Mahjong Ways 2 memiliki pola kombinasi simbol yang lebih dinamis dibandingkan slot biasa.
  • Setiap putaran menghadirkan kombinasi baru, menjadikannya lebih menantang.
  • Pemain pemula dapat dengan cepat memahami aturan permainan karena desainnya yang intuitif.

2. Perkalian Kemenangan Hingga 5000 Kali Lipat

Mahjong Ways 2 menawarkan perkalian hingga 500x dalam satu putaran normal karna situs slot dan bisa meningkat hingga 5000x saat fitur free spin diaktifkan.

3. Fitur Free Spin

  • Pemain bisa mendapatkan hingga 15 putaran gratis.
  • Putaran gratis meningkatkan peluang mendapatkan jackpot.
  • Fitur ini juga bisa dibeli langsung di dalam permainan.

4. Simbol Scatter Hitam

Saat tiga atau lebih simbol Scatter muncul, putaran gratis akan diaktifkan dengan memulai bertaruh di slot dana sudah pasti akan kaya raya sekarang. Selama fitur ini, pengganda kemenangan meningkat, membuat peluang menang lebih besar.

5. Akses Mudah di Semua Perangkat

  • Mahjong Ways 2 bisa dimainkan di komputer, laptop, tablet, dan smartphone.
  • Optimal untuk sistem operasi Android dan iOS.
  • Lebih dari 85% pemain mengakses game ini melalui perangkat mobile.

Cara Memulai Permainan Mahjong Ways 2

1. Pilih Situs Slot Online Terpercaya

Pilih situs yang memiliki lisensi resmi untuk memastikan keamanan memulai slot akan jalan jitu mendapatkan sejumlah hadiah transaksi dan permainan yang adil.

2. Mendaftar dan Melakukan Deposit

  1. Daftar dengan memasukkan data yang valid.
  2. Pilih metode pembayaran yang tersedia seperti e-wallet atau transfer bank.
  3. Manfaatkan bonus deposit jika tersedia.

3. Coba Versi Demo Sebelum Bermain dengan Uang Asli

Versi demo memungkinkan pemain untuk memahami aturan permainan slot terpercaya tanpa mempertaruhkan uang sungguhan.

4. Gunakan Strategi yang Tepat

  • Perhatikan RTP permainan yang mencapai 96.92%.
  • Gunakan taruhan kecil di awal dan tingkatkan secara bertahap.
  • Cari tahu jam-jam terbaik untuk bermain, biasanya antara pukul 20.00 – 23.00.

Perbedaan Mahjong Ways 1, 2, dan 3

Mahjong Ways 1

Versi pertama yang memperkenalkan konsep Mahjong dalam slot. Fitur dan jackpot masih lebih sederhana dibandingkan versi berikutnya.

Mahjong Ways 2

Versi paling populer dengan peningkatan grafis, sistem jackpot lebih besar situs slot serta tambahan fitur scatter hitam.

Mahjong Ways 3

Versi terbaru dengan RTP lebih tinggi, mekanisme yang lebih sederhana, serta peningkatan visual dan fitur.

ताजा अपडेट

नेपालवाच विशेष