सात हजार ३४४ प्रहरी जवानको एकैपटक सरुवा
काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गएका बेला नेपाल प्रहरीले एकैपटक सात हजार ३४४ प्रहरी जवानको सरुवा गरेको छ ।
आमामी वर्षको बैशाख ३० मा हुने तय भएको चुनावको तयारीस्वरूप प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानको सरुवा गरेको बताइएको छ ।
ती प्रहरी जवानले फागुनदेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया