झडप भएपछि सर्लाहीमा हवाइ फायर, मतदान सुरु हुन सकेन
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप पछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
वडा नम्बर ३ को मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको थियो । स्थिति तनावपूर्ण भएपछि त्यहाँ अहिलेसम्म मतदान सुरू हुन सकेकाे छैन ।
त्यहाँ मतदान केन्द्रकाे विषयमा विवाद भएकाे थियाे ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया