संसद् भवनअगाडि सिलिन्डर बिस्फोट
काठमाडौं । नयाँ बानेश्वरको संसद भवन अगाडि सिलिन्डर बिस्फोट भएको छ । संसद भवनको एक नम्बर गेट अगाडी बिहान ३ बजेतिर सिलिन्डर बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ।
घटना बिहानैको भएपनि प्रहरीले यो घटना गोप्य राखेको थियो । प्रहरीले घटना गराउने व्यक्तिको खोजी कार्य जारी राखेपनि अहिलेसम्म पत्ता लागेको छैन । सिलिण्डर कसले विस्फोट गरेको भन्ने खुल्न सकेको छैन ।
शुक्रबार देशभरका स्थानीय तहहरुमा निर्वाचन भइरहेको छ। निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाएको छ । केही स्थानमा झगडा, कुटपिटजस्ता घटना घटेपनि सबै ठाउँमा शान्तमय ढंगबाट मतदान भइरहेको छ ।
ताजा अपडेट
-
मौसममा एकसाथ तीन वायुको प्रभाव, आज कहाँ–कहाँ पर्छ पानी ?
-
आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु
-
आज मातातीर्थ औँसी, आमाप्रति आदर र सम्मान गरेर मनाइँदै
-
जयविरको समाचारमा देउवा सचिवालयको चिन्ता, तर शेरबहादुरको सम्पत्ति विवरणमा झन ठूलो प्रश्न
-
सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
प्रतिक्रिया