मनाङको चामे गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी ढोमा विजयी
काठमाडौँ । स्थानीय तह निर्वाचनको मत परिणाम आउन शुरु भएको छ । कम मतदाता भएका स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन थालेको हो ।
भर्खरै प्राप्त समाचार अनुसार मनाङको चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा विजयी भएकी छिन् ।
सो गाउँपालिकाको अध्यक्षमा भने अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
चामेमा विजयी भएर नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ । गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार लोकेन्द्रवहादुर घले ३०३ मत पाएर विजयी भएका हुन् ।
कांग्रेसले खोल्यो जितको खाता, गाउँपालिका अध्यक्षमा लामा विजयी
कांग्रेस र एमालेले खाता खोलेको मनाङमा २०७४ मा कसले जितेको थियो ?
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया