तीन शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस
काठमाडौं । शिक्षा सेवाका दुई र इन्जिनियरिङ सेवाका एक शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन २ गतेको बैठकले तीन शाखा अधिकृतको बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा परेका अधिकृतहरूमा जीवनबहादुर भण्डारी, प्रदीप भट्टराई छन् । दुवै जना शिक्षा सेवाका हुन् । त्यसैगरी, इन्जिनियरिङ सेवाका रुद्रबहादुर परियारको नाम पनि पदोन्नति हुने शाखा अधिकृतको सूचीमा छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया