हातहतियारसहित २ जना युवक पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न हातहतियारसहित दुई जना युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका-११ बस्ने २१ वर्षीय रुद्ध कुंवर र २० वर्षीय शिव कुंवर रहेका छन् ।
प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो एक थान कटुवा पेस्तोल, फलामको दाउ, दुई थान फलामको पाईप, रड र नकसहित पक्राउ गरेको हो । दुवै जना हातहतियार लिएर गाउँघरमा हिडिरहेको भन्ने खबरका साथ जाँच गर्दा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया