गायिका ममता र नवगायक अमृतको स्वरमा ‘आऊ अलि वर आऊ’ सार्वजनिक

काठमाडाैं । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका ममता गुरुङ र नवगायक अमृत एडिले गाएको ‘आऊ अलि वर आऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
युवा संगीतकार प्रमोद पन्तको संगीत र देवदत्त भट्टको गीति लेखनमा तयार भएको सो गीतमा विश्व अधिकारीको एरेन्ज र पुस्कर सुनुवारको मिक्सिङ रहेको छ।
मेलोडी नेपालले तयार गरेको भिडियो पिपिएम म्युजिक क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया