मप विश्वविद्यालयको उपप्राध्यापकदेखि मालीसम्मका पदमा क–कसले निकाले नाम ?

काठमाडौं । मध्य पश्चिम विश्वविद्यालयका विभिन्न पदमा लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
२०७५ फागुन २३ गते प्रशिक्षक, उपप्राध्यापक, अधिकृत, मुख्य सहायक, सहायकलगायत पदका लागि खुला आवेदन आह्वान गरिएकोमा तीन वर्षपछि लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
लिखित परीक्षामा सफल उम्मेदवारको आगामी चैत १० गतेदेखि अन्तर्वार्ता सञ्चालन हुने मध्यपश्चिम विश्वविद्यालय, सेवा आयोगको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया