सर्वोच्चले आफ्नै फैसला उल्टाउँदै डिआइजी रन्जन कोइरालालाई कारागार पठाउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले श्रीमती हत्या आरोप लागेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रन्जन कोइरालाको कैद मिनाह गर्ने यसअघिको आफ्नै फैसलालाई उल्टाएको छ ।
दुई वर्षअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासको कैद मिनाहा गरेको आदेशलाई उल्टाइदिएको हो ।
बिहीबार कामु प्रधानन्यायाधीश दीपकुकमार कार्की, न्यायधीश टंक कार्की र डा. कुमार चुडालको पूर्ण इजलासले पुनः काराकार पठाउने आदेश दिएको हो । यसअघिको आदेशमा जन्म कैद सँजाय घटाएको थियो । सर्वोच्चको आदेश आदेशपछि रिहा भएका कोइरालाले साढे ११ वर्ष काराकार सँजाय भोग्नुपर्ने छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया