बालेनले ३२ जना वडाध्यक्षलाई भने, ‘वडाको मेयर तपाईँ नै हो’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बाने शाहले ३२ वटै वडाका वडाध्यक्षलाई मेयरको संज्ञा दिएका छन् ।
नगरकार्यपालिकाको पहिलो बैठकमा वडाध्यक्षहरूले उठाएका सवालहरूको जवाफ दिँदै उनले प्रत्येक वडाध्यक्षलाई अधिकारसम्पन्न बनाउने बताए ।
‘तपाईँको वडाको मेयर तपाईँ नै हो । तपाईँको वडा बनाउने जिम्मेवारी तपाईँसँगै छ,’ उनले भने ।
बैठकमा कसैले पनि समाधान गर्न नसकिने एजेण्डा नउठाएको मेयर बालेनले स्पष्ट पारे ।
यी हुन् काठमाडौंका मेयर शाहले पहिलो कार्यपालिकाको बैठकमा उठाएका विषय – NepalWatch
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया