भाउजुलाई आगो लगाएर हत्या गरेको आरोपमा देवर पक्राउ
सप्तरी । आफ्नै भाउजुलाई पेट्रोल छर्केर आगो लगाएर हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २७ वर्षीया राजकुमारी साहको हत्या गरेको आरोपमा बोदेबरसाईन नगरपालिका-१ धनगढी बस्ने प्रमेश्वर साहलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
साहले २०७८ माघ २१ गते बिहान भाउजुको हत्या गरेर फरार भएका थिए । ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
साहमाथि जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया