१५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा युवक पक्राउ

ललितपुर । १५ वर्षीया किशोरीको करणी गरेको अभियोगमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने मिलन परियार रहेका छन् ।
प्रहरीका अनुसार परियारले उक्त किशोरीलाई प्रलोभनमा पारी गत जेठ १४ गते करणी गरेका हुन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया