पिपुल्स पावर कम्पनीलाई ३१ करोडको आइपिओ ल्याउन बोर्डिले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीलाई बोर्डले ३१ करोड रुपैयाँको आइपीओ निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३१ करोड रुपैयाँको ३१ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया