विवाह गरेकै दिन सामाजिक संजालमा फोटो सेयर गर्दै चर्चित गायिका इन्दिराले के लेखिन् ?
काठमाडौं । चर्चित गायिका इन्दिरा जोशी विवाहबन्धनमा बाँधिएकी छिन् ।
प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग उनले मंगलबार विवाह गरेकी हुन् ।
सामाजिक संजालमा फोटो सेयर गर्दै आफूहरू विवाह बन्धनमा बाँधिएको जोशीले उल्लेख गरेकी छिन् ।
फोटो सेयर गर्दै उनले औपचारिक रुपमा अबदेखि श्रीमान र श्रीमती भएको उल्लेख गरेकी छिन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया