रविको पार्टी दर्ता : नामले मान्यता पायो, घण्टीमा घेरा लाग्यो
काठमाडौं । सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । सो दललाई आयोगले शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिएको छ ।

पार्टीको नाम स्वतन्त्र राखिएको भन्दै स्वतन्त्र अभियानकर्ताहरूले आयोगमा दुईवटा उजुरी दिएका थिए सो खारेज गर्दै आयोगले लामिछानेको दललाई मान्यता दिएको छ ।

तर, प्रस्तावित चुनाव चिन्ह घण्टीले भने मान्यता पाएन । सो अर्कै पाटीको चुनाव चिन्ह भएकाले मान्यता नदिएको आयोगले जनाएको छ ।
आयोगले लामिछानेलाई गोलाकारभित्रको घण्टी चुनाव चिन्ह दिएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया