टेक्नोब्लेडको भावुक सन्देश– तपाईंहरूले यो भिडियो हेर्दा म अस्ताइसकेको हुनेछु
काठमाडौं । चर्चित युट्युबर टेक्नोब्लेडको निधन भएको छ । गत वर्ष मात्रै क्यान्सरबाट संक्रमित टेक्लोब्लेडको २३ वर्षको उमेरमा निधन भएको हो ।
टेक्नोब्लेडको तर्फबाट उनका बाबुले एक भावुक बिदाइ भिडियो पोस्ट् गर्दै छोराको मृत्यु भएको पुष्टि गरेका छन् । जसमा टेक्नोब्लेडले भनेका छन्– तपाईंहरूले यो भिडियो हेर्दा म मृत भइसकेको हुनेछु ।’ बिदाइ सन्देश टेक्नोब्लेडको निधनभन्दा केही अगाडि तयार पारिएको हो ।
टेक्नोब्लेडका बाबुले आफ्ना छोरालाई अदभूत भनेका छन् ।
खास नाम एलेक्स रहेका टेक्लोब्लेडका एक करोड फलोअर्स छन् । उनी लाइभस्ट्रिमिङ र आफैंले खेलेका स्याण्डबक्स भिडियो गेम क्लिपका कारण चर्चित थिए ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया