अभिनेत्री नीताले दिइन् ब्याचलर पार्टी (फाेटाेसहित)
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले ब्याचलर पार्टी दिएकी छन् । उनले उक्त पार्टी होटल याक एण्ड यतिमा दिएकी हुन् । उनले पार्टीको तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफ्नो एक्लो जीवन सकिएको बताएकी छन् ।
साथै उनले हरीहरसँगैको फोटो सेयर गर्दै दर्शकको आशिर्वाद र मायाको अपेक्षा गरेको समेत बताएकी छन् । अभिनेत्री ढुंगना र ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको विवाह असार २४ गते सोही होटलमा हुँदैछ ।


तस्बिर स्राेत : नीताकाे फेसबुक
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया