युट्युबमा अश्लीलता फैलाएकाे आरोपमा युट्युबर प्रक्राउ
काठमाडौं । युट्युबमा अश्लील शीर्षक राखी भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबर पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ‘४ रियल टीभी’ नामको युट्युब च्यानलका सञ्चालक २२ वर्षीय प्रवेश लामा रहेका छन् ।
उनी नुवाकोट बेलकोटगढी–७, महादेवफाँटका हुन् । लामाले अश्लील शीर्षक राखी सामग्री प्रसारण गरेका उजुरी परेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया