आँखा अस्पतालले माग्यो चिकित्सकसहित ७ कर्मचारी
काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ७ जना कर्मचारी माग गरेको छ ।
अस्पतालले पाचौं तहदेखि नवौं तहसम्मका ३ जना चिकित्सक, २ स्टाफ नर्स, एक आइटी सहायक र एक प्रशासनिक सहायक माग गरेको हो ।
अस्पतालका अनुसार इच्छुक योग्यता पुगेका उम्मेदवारले साउन चार गते ४ बजेभित्र आवेदन दिन सक्नेछन् ।
हेरौं सूचना:

ताजा अपडेट
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित


प्रतिक्रिया