ज्योति गुरुङको ‘मेरो ड्याडी’ गीत सार्वजनिक
काठमाडौं । ज्योति गुरुङको ‘मेरो ड्याडी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका सुनिता दुलाल र बाल गायक सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् ।
गंगाराज राईको संगित रहेको उक्त गीतमा अभिनेता पुष्प खड्का र मोडल सारिका केसीको अभिनय रहेको छ । गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।
शुक्रबार जेजी क्रियशन युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको थियो । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया