आकाश र तनुजाको अभिनयमा ‘शिरको फूल शिरैमा’ सार्वजनिक
काठमाडौं । प्रकाश रेग्मी र रेश्मा पुनको स्वरमा ‘शिरको फूल शिरैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ र मोडल तनुजा वलीले अभिनय गरेका छन् । राम अविरल विष्टको शब्द रहेको गीतमा संगित भने एसडी योगीले दिएका हुन् ।
म्युजिक भिडिओलाई शिव विकले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । अजय रेग्मीको छायांकन रहेको म्युजिक भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
भिडियोलाई आइतबार एनआर क्रियशनले सार्वजनिक गरेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया