सहयोग माग्दै घर-घरमा पुग्यो भालु
काठमाडौं । जिब्रोमा टिनको बट्टा अड्किएपछि रुसको डिक्सन सहरमा एउटा भालु सहयोग माग्न मानिसको घरमा पुग्यो ।
उसले धेरै प्रयासमा पनि आफ्नो जिब्रोमा अड्किएको बट्टा निकाल्न नसकेपछि सहयोगका लागि मानिसको घरघरमा गएका हो ।
सहयोगका लागि भालु पुगेपछि मानिसहरुले बट्टा निकाल्न प्रयास गरे पनि सकेनन् । धेरै प्रयासमा पनि बट्टा निकाल्न नसकेका कारण मानिसले प्रयास गर्न छोड्दिए र अधिकारीलाई सूचना दिए ।
उक्त खबर मस्कोको चिडियाघरसम्म पुग्यो । त्यहाँ चिकित्सकको सहयोगमा बट्टा निकाल्न सुरु गरियो । भालुलाई बेहोस पारेर बट्टा निकालियो ।
WARNING: GRAPHIC CONTENT – A polar bear was rescued in Russia after getting its tongue stuck in a tin can. The incident comes close on the heels of a report that said hungry polar bears are increasingly turning to garbage dumps to fill their stomachs https://t.co/fqglVRfI3g pic.twitter.com/DPwgELqy4q
— Reuters (@Reuters) July 22, 2022
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया